-जनउत्तरदायी पत्रिका-

२०८३ भाद्र २. मंगलवार

प्रेस चौतारी पर्साका नवनिर्वाचित सदस्यहरूको सम्मान

वीरगंज, १० फागुन । प्रेस चौतारी नेपाल, पर्साका नवनिर्वाचित सदस्यहरूको सम्मान गरिएको छ । कार्यक्रममा प्रेस चौतारी पर्साका नवनिर्वाचित अध्यक्षद्वय निरञ्जन मिश्र, तुलसी भण्डारीलगायतको सम्मान गरिएको थियो । एमाले कालिकामाई गाउँपालिका कमिटीका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद प्रभु हजरा, मधेस प्रदेश सांसद बिना शर्मा, एमाले पर्साका अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दास, नेपाल पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जीव मिश्र, महासंघका पूर्व उपाध्यक्ष युराज खड्का, किरण सत्याललगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस