वीरगंज, १७ फागुन । वीरगंजको भारतीय दूतावासको उत्तरपट्टी रहेको भवनमा नोवेल इन्स्टिच्युटको उदघाटन गरिएको छ ।
प्रदेशकै एउटा वीरगंज महानगरलाई मध्यनजर गर्दै यस भेगका विद्यार्थी भाइबहिनीहरूको पढाइमा समस्या नहोस् भन्ने हेतुले कक्षा ९ देखि १२ सम्मका विद्यार्थी भाइबहिनीहरूलाई जुनसुकै बिषयमा दक्ष अनुभवी शिक्षक शिक्षिकाद्वारा पठनपाठन गराउने उद्देश्यले यो संस्था खोलिएको हो ।
त्यस्तै अन्य बृज कोर्ष पनि सञ्चालनमा रहेको छ भने निकट भविष्यमै विभिन्न तहको लोकसेवा आयोकको कक्षा तयारी गर्ने उद्देश्य रहेको संथापक संदिप साह, शुभान्कर ठाकुरले बताउनुभयो ।
सो इन्स्टिच्युटको उदघाटन वीरगंज महानगरपालिकाको मेयर राजेशमान सिंहले रिवन काटेर उदघाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्कुल कलेजमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरूको उपस्थिति रहेको थियोे ।