-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख ११. बिहीबार

नागरिकता, नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक संसद्‌मा दर्ता

मधेश प्रदेश

नेपाल नागरिकता ऐन दोस्रो संशोधन विधेयक, नेपाल प्रहरी ऐन संशोधन विधेयक र सशस्त्र प्रहरी ऐन संशोधन विधेयक दर्ताका लागि गृह मन्त्रालयले प्रतिनिधि सभामा चिठी पठाएको छ ।

गृह मन्त्रालयले तीन वटा विधेयक प्रतिनिधि सभामा दर्ताका लागि लगेको छ ।

संसद् सचिवालयले विधेयक दर्ताका लागि चिठी आएको र दर्ता प्रक्रियामा रहेको बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस