-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख ११. बिहीबार

वडा नं ७ द्वारा निः शुल्क लोक सेवा तयारी कक्षा उद्घाटन

मधेश प्रदेश
आज मिति १५ बिरगंज माहानगरपालिका वडा नं ७ का वडा अध्यकक्ष श्रि हिराकाजी महजर्ण ज्युका उपस्थितीमा निः शुल्क लोक सेवा तयारी कक्षा उद्घाटन भयो ।

सो कार्यक्रम सक्सेश स्किल डेबलपमेन्ट फर्मको भवनमा संचालन सुरु भयो ।

सो कार्यक्रम वडा न.७ का बिधयार्थीका लागि निः शुल्क २ महिना सम्म हुने छ भनि हिराकाजी महजर्ण बताउनु भयो । यस्ता कार्यक्रम समय समयमा संचालन गर्ने जनकारी गराउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस