-जनउत्तरदायी पत्रिका-

२०८२ बैशाख ११. बिहीबार

प्रतिकूल मौसमले तराईकाका विभिन्न विमानस्थलका सबै उडान रद्द

९ माघ, मधेश प्रदेश

प्रतिकूल मौसमको कारण बुधबार तराईका विमानस्थलमा निर्धारित सबै उडान रद्द भएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज सिमरा, नेपालगञ्ज र धनगढीका सबै उडान रद्द भएका हुन् । बुद्ध एयरले समेत यी विमानस्थलमा आज कुनै पनि उडान हुन नसकेको जनाएको छ ।
तराई भेगमा बाक्लो हुस्सुका कारण उडान निरन्तर प्रभावित बनिरहेको छ । काठमाडौंमा उडान र अवतरण सामान्य भए तापनि तराईका सिमरा, नेपालगञ्ज र धनगढीमा बाक्लो हुस्सुका कारण उडान र अवतरण हुन सकेको छैन ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस